प्रस्ताव पत्र आह्वान सम्बन्धि सूचना
प्रस्ताव पत्र आह्वान स्थानीय शासन प्रक्रियामा युवा संलग्नता प्रवर्धन (प्रोयेल) परियोजना तेश्रो पक्षीय वित्तीय सहयोग (Financial Support to the Third Parties) अन्तर्गत नवीनतम खोज पत्रकारिता प्रवर्धनका लागी प्रस्ताव पत्र आह्वान १. परिचय: युरोपियन युनियनको बित्तीय सहयोगमा हेल्भेटास नेपाल र महिला शसक्तिकरण मन्च नेपाल, दैलेखको साझेदारीमा कर्णाली प्रदेशको गुराँस गाउँपालिका तथा डुंगेश्वर गाउँपालिका (दैलेख), लेकवेसी नगरपालिका …